धरान उप-महानगरपालिका

न. वडा कार्यालय

वडाको विवरण

घरधुरी तथा जनसंख्याको विवरण

धरान उपमहानगरपालिका ६ नं वडामा रहेका १८९८ घरधुरीमा रहेको कुल जनसंख्या ८९३४ मध्ये महिला तथा पुरुषको विवरण

महिला

पुरुष

जम्मा

संख्यामा

४५३१

४४०३

८९३४

प्रतिशतमा

५१%

४९%

१००%

धर्मको आधारमा परिवारको विवरण

धर्म अनुसारको परिवारको विवरण

धर्म

हिन्दु

बौद्ध

किरात

ईसाई

अन्य

परिबार संख्या

१५२३

१४२

१५१

७६

१४

परिबार संख्या %

८०%

७%

८%

४%

१%

वडामा रहेको जनसंख्याको जातजातिगत विवरण

जनसंख्याको जातजातिगत विवरण

जातजाति

सखआर्य

जनजाति

दलित

मधेसी

जनसंख्या

३७१२

३९५१

१२१७

५४

प्रतिशत

४१%

४४%

१४%

१%

घर जग्गाको स्वामित्वको विवरण

जग्गाको प्रकार

निजी

अरुको/साहुको

ऐलानी

भाडामा बस्ने

परिबार संख्या

१४२७

१३३

२६५

73

घरको किसिम

घरको किसिमको विवरण

घरको किसिम

पक्की

अर्ध पक्की

कच्ची

घरको संख्या

४१४

७२०

६९१

पेशागत विवरण

वडाबासीको पेशागत विवरण

पेशा

कृषि

व्यापार

बैदेशिक रोजगारी

शिक्षण

सवारी चालक

अन्य

घरघुरी

८३६

२६५

३१५

३७

६९

३७६

प्रतिशतमा

४४%

१४%

१६%

२%

४%

२०%

आर्थिक अवस्था

धरान उपमहानगरपालिका वडा नं. ६ मा रहेका वडाबासी परिवारहरुको आर्थिक अवस्थालाई निम्न, मध्यम र उच्च गरी ३ भागमा बिभाजन गरी सर्वेक्षण गरियो जसमा दैनिक गुजारा चलाउन गाह्रो हुने र स्थायी रोजगारी नभएको परिवारलाई निन्न , दैनिक गुजारा चलाउन गाह्रो नहुने र स्थायी रोजगारी भएको परिवारलाई मध्यम र दैनिक गुजारा चलाउन गाह्रो गारो नहुने र स्थायी रोजगारी सहित पक्का घरहरु भएको परिवारलाई उच्च भनि बर्गिकरण गरिएको थियो ।

आर्थिक अबस्था

निम्न

मध्यम

उच्च

परिबार संख्या

४७९

१३२०

९९

शैक्षिक अवस्था

कुल जनसंख्या ८९३४ मध्ये ६६९० जना सामान्य साक्षर अर्थात सामान्य लेखपढ गर्न सक्ने र बाँकीको शैक्षिक अवस्थाको विवरण

शैक्षिक तह

एस. एल. सी./एस.ई. ई.

प्लस टु

स्नातक

स्नाकोतर

जनसंख्या

१५५६

५४२

१०९

३७

शौचालयको विवरण

धरान उपमहानगरपालिका ६ मा वडाबासीले प्रयोग शौचालयको विवरण

शौचालयको प्रकार

पक्की

कच्ची

घरघुरी

९०५

९६५

वडाबासीले प्रयोग गर्ने सवारी साधनको विवरण

धरान उपमहानगरपालिका वडा नं. ६ मा रहेको वडाबासीहरुले प्रयोग गर्ने सवारी साधनको विवरण

सवारी साधनको किसिम

मोटरसाइकल

स्कुटर

३ पाग्रें

चार पाग्रें

अन्य

संख्या

४३१

२१६

५७

६१

३६